Posted by: JagataDhari January 13, 2008
म झापा छिट्टै आउँछु !!
Login in to Rate this Post:     0       ?        
हैन हौ, के गरेको यस्तो ?? रमाइलो गर्न भनेर पढो, मनै गर्हौ बनाइदिने ?? यो पढेर मैले हिसाब गरेको, ठ्याक्कै ७ बर्ष भएछ, झापा नगएको । जन्मेको ठाउँ, बाल्यकालको १० बर्ष त्यहीं बिताइयो, ए गाँठे, ७ बर्ष पो भैसकेछ नगएको पनि, sojho jhapali, म पनि तपाइको सहयात्री भएर झापा आउदैछु, ७ बर्षको बिछोड, ब्याज सहित उठाउने छु ! जय झापा !!!
Read Full Discussion Thread for this article