Posted by: Rahuldai January 13, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

गीत भनेको त नारायण दाई को  जस्तो पो हुन्छ।

ए मलाई माया गर्छु भन्ने हजुर्
कहिले माया पनि त गर्ने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आई मलाई सताउने गर।

सेउसी भावलाई पनि यति सभ्य भाषामा !

Last edited: 13-Jan-08 10:52 PM
Read Full Discussion Thread for this article