Posted by: nepalean January 13, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

ए ह्या त रमझम रहिछ। नमस्कार है रिठ्ठे,अन्तरे, पुन्टे, भउते, यामे, नेप्ची, ग्वाचे, सुन्तले।

भउतेलाइ निकै फुर्सत भयो जस्तो छ। दौंतरीमा गाली भयो रे, के भन्छ। फूलको आखाम फुलै संसार होला नि, खाली गाली गाली मात्र खोज्दै हिड्नि  त्यसो भए भउतेले  नगाली कुरो लेख्नु पर्यो ।

Last edited: 13-Jan-08 10:20 PM
Read Full Discussion Thread for this article