Posted by: भउते January 13, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

मेरो मुखाँ तजाब छर्ने नियत भा सँग के बोलाई भो र अब, धन्न मदनवाले आँखा खोल्दियो यार।

मुन्छे त डाहै लाउनी हौ यार तिमी। चित्रे सँग साटिएर राति तिम्रा गाला पन्यो तता'र डाम्नु परो भनेर नि पिलान त बनाको हो के रे, जिम्मालेले फुत्कनै दिएनन्।

नेप्चीभावी दर्शन अरेँ।

मुखा'ट पानी आयो हउ पुन्टेदा', खाए नि सुटुक्क खाएर चुपचाप बस्नु नि।  आज त दिन भरी आप्नै "राम्दी घाटैमा" सुनेर बसियो के रे।

Read Full Discussion Thread for this article