Posted by: SurNaTal January 13, 2008
Login in to Rate this Post:
0
?
हैन चिमोटेकै भरमा गाएव भा हुन त झ्याल कुमार। जे होस्, राम्रै सवक सिकेझै छ।
त्यो असोक सिनेमा ले चाँही पुरानो याद दिलायो, करेसाको मकै वारी जस्तो थ्यो त्यो हल, जती बेला तलतल लाग्यो १ गोगो भाचेर भुम्र्याइ गो। बिचरा हल, अहिले त party palace भा छ रे।
जे होस मज्जा आयो CL जि।
Last edited: 13-Jan-08 01:32 AM