Posted by: PallaGhareAntare January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

हो हो अब यति हुँदा खाँदाको ज्यान त्यै मरन्च्याँसे ज्यान जस्तो बनाउनु पर्ला नि क्यै नपा'र। अलि खाइलाग्दो भ त लौ है नि भन्नु।

नेउची भाउजु किन क्यार्नि क्यार्नि भन्या? ठुल्दाईले तो अघि देखिन अलार्म बजा'र हैरान पारे कि क्या हो?अघि दाईसँग कर्ण फुस फुस गर्दा त बज्या बज्यै थ्यो।

Last edited: 12-Jan-08 08:13 PM
Read Full Discussion Thread for this article