Posted by: crazy_love January 12, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? ...........................

हो त नि SurNaTal Jyu, आकाश, जुन, तारा आदि सबै बिस्वास त हो नि। संसार नै तेहि बिस्वासमा अडेको छ नि होइन त?

च्याङबा पनि तेहि बिस्वासले आज फर्केको हो खासाबाट (मनमनै भनेको नि फेरि)।

Read Full Discussion Thread for this article