Posted by: Nepal ko chora January 12, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        
ओहो सुन्तले ज्यु को बस त निस्केछ मुग्लिन बाट, झन्डै छुटेको नि। धन्न प्रेरणा ले दिपिका लाई बोलाको मैले नि सुनी हाले।  खै अब लेखनाथ नै पुगेको छैन जस्तो छ, पोखरा पो कहिले पुग्ने होला अब। उता भाउते गुरु भान्स कुरेर बसेका छन रे। कहिले पोखरा पुगिएला र कवाफ दन्काउन पाइएला अब।
कथाको त के कुरा गराइ भयो र अब? B M  C मसला हालेर पकाको मासु जस्तो लाग्यो धरो धर्म न ढाटी भन्दा त।  म त बस भित्रै हराए।
Read Full Discussion Thread for this article