Posted by: dipika02 January 12, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        
भउते ज्यू आफुलाइ त आलु बोडि तामा भनेपछि त चार हात खुट्टा टेकेर दौडिने परेँ, अब माइला दाइ धोकेबाज परिहाल्नु भो,हामीलाइ आदि बाटो देखिनै बत्ति नि छैन खान पनि ढिँडो बाहेक केहि छैन भनेर तर्साइहाल्नु भो, अब म त नजाने भैसके त्या त, हजुरको घरमा हामी पनि आउनु पर्ला जाने हो प्रेरणा?
Last edited: 12-Jan-08 06:22 PM
Read Full Discussion Thread for this article