Posted by: SurNaTal January 12, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

सम्पुर्ण साझाबासिहरु जस्ले आफ्नो अमुल्य समयको सानो टुक्रा यो धागोमा खर्च गरिदिनु भएको छ, सबै प्रति आभार र हर्दिक क्रितज्ञता प्रकट गर्दै अर्को भाग टासेको छु। धेरै अर्थमा धेरैहरुका लागि यो धागो एकोहोरो पट्यार लाग्दो हुन सक्ने देखिन्छ। सबै असुबिधाहरुको लागि क्षमा माग्दछु। धन्यावाद्। 

 

Read Full Discussion Thread for this article