Posted by: pranay January 12, 2008
अमेरिकामा बस्ने खुङ्खार मण्डलेहरु को ?
Login in to Rate this Post:     0       ?        
मन्डले भन कुन्डले भन सबै एकै मुला हरु हुन्। सारे जहा से अछा हिन्दोस्ता हमारा भन्ने बेला आइसक्यो अझै त फलना, ढिकाना, रान्#$@@@, फुन्#$@@ भन्दै बस मुला हो। हिजो राजा लाइ तह लगाइयो अब चैने नेता हरु को पालो हो। बरु इन्लाइ कसरी मनपरि गर्न नदिने भन्नि तर्फ नलागेर कुकुर् बिरालो जस्तो लडदै बस मुला हो। अनाव्स्क कुरा लै लिएर बकवास गर्यो बस्यो।रास्ट्रिय सहमति मा देश लै लेर आउने काम कुरो गर। नचाहिन्दो भान्डभैलो गर्दै बस, जुन दिन दक्खिन तिर को ले चाक मा डाम बस्ने गरि हान्छ अनि त्यस्पचि मन्डले र कुन्डले भन्दै बस्नु जान्ठा हो।
Read Full Discussion Thread for this article