Posted by: Durgesori January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
अन्तरे कता हो? नयाँ खर्क गाममा हो कि खर्क गाममा हो? कर्ण फुस फुस गरेको तर उठेन त! कि नं बदलेको?  झन आज मोमो ख्वाउनु परो अन्तरेलाइ भनेको त खोइ के खोइ के? ल ल मिलेमा यसो नं घुमाउ है।
Read Full Discussion Thread for this article