Posted by: Birkhe_Maila January 11, 2008
You are.....
Login in to Rate this Post:     0       ?        
अब हेरि, तो पिलन्दरेकाँ पो मइन्टोल थो त हाम्रामा छैन तेसइले भन्या नि। मइनटोल नभा नै त हैन नि, शहर ग'र तीन सय खनखनि गनेर किनेरा ल्या थेम नि हाम्ले। तर तेसको जालि, पोर किस्नेको छोरि सुन्तलीको बेमा बाल्दा जल्या थो, तो बेला यता हाउँरो मैनटोल को जालि झ्वाइँयss जलो उता भकभके पोइ परेर सुन्तलीको भाग्गे जलो! दशा नि चाइन्जो हाउँरै गामलाई लागो नारन!  अब क्यार्न ठुस्स पर्छौ बाबै! मजाले मस्काई मस्काई कोदोको ढेँडो पकाउँला आओ आओ! तो भउतेको कानमा चइँ नपरोस तिमेरु आउने कुरा। फेरि कोइ हाम्रा घराँ आउने था पायो भने बत्तिसोटामा दुइटा फुक्लेको घटा'र जम्मा तिसोटा दाँत देखाउँदै अघिल्लै दिन आइपुग्छ, मिठो मिठो पाक्छ भनेर मुख मिठ्याउँदै!!
Read Full Discussion Thread for this article