Posted by: Birkhe_Maila January 11, 2008
You are.....
Login in to Rate this Post:     0       ?        
ल हेर यि कस्तरि तर्सेका बाबै! हेरि एति सुन्दै तर्सेर फर्कने कुरा गर्छन गाँठे! आफ्नु त के जाति अइथिदेपो भभ हो। आउने मुन्छेलाई चइनि सुख सुइधा होस भनेर यो ज्यानले गर्न सकेसम्म गरिहाल्छ नि! तो बत्ति नभए नि पल्लाघरे पिलन्दरेकाँट मइन्टोल मागेर ल्यार झिलिमिलि पारम्ला नि आम्ने नै हो भने! अब ब्यानब्यान सेति बगराँ जान गारो ला' हो भन्देखुन, तेइ कान्ला माथि खाल्डो खनेर बोराले बार्दिम्ला, तर त्याँ बसुन्जेल गित गाइर'नु पर्छ! हाउँरा गामका भुराभुरि मापाका छन फेरि, नौलो सुकिलो मान्छे देखो कि १-२ दर्जन भन्ट्याङ भुन्टुङ चइनि लइन ला'र हेर्न आम्छन, न तर्सिनु के रे!
Read Full Discussion Thread for this article