Posted by: pjna007 January 11, 2008
You are.....
Login in to Rate this Post:     0       ?        

----------न हेर्नलाई के जाति टिपि सिपि छ, न तो भात खान बस्ने टाइन्याउ टेपुल छ, हाम्राँ त पिर्कामा टुक्रुक्क बस्न पर्छ! अरु त अरु हाम्रा गाम, तिर त बिजुलीको पोल सोल नि गाड्या छैन तेइ टुकिको उज्यालो हो! अब भात पकाम्ने चुला त झन के कुरा गराई भो र, तिनका सत्तेनाश हुने बन सप्पै सखाप पारिआले, दाउरा गतिलो भेटिन्न, झिँजा ढोड जे जे भेटिन्छ तेइमा कसौँडी बसालेर भात फत्काइन्छ हेरि।  -----यो सुन्दा हेर्न जौ जौ लागेको थियो, फेरि कुरा यस्तो पो रैच----फेरि ब्यान ब्यानै बाहिर बस्न जानु परो भन्देखुन तेइ सेतीको बगर हो बाबै हाम्रामा त ---  

दिप्पु भैगो तिमि पनि नजाउ

:D

Nkchora lau arko dhamaka --ramrou cha la yo pani.

Last edited: 11-Jan-08 02:34 PM
Read Full Discussion Thread for this article