Posted by: Nepal ko chora January 11, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लौ न.. सुन्तलेजी को पोखराको कथा एता पो सुरु भएछ। सुन्तलेजी ले बाकी भाग त एतै टासे पनि भो अब त।
ल जिम्माल बा नि आइ पुगेछन। बा लाई कबिता दामी लाग्यो भनेर सुन्दा मलाई नि औधी खुसी लाग्यो। "उनी" पर्न चाइ खै को परीन, त्यो त म आँफै पनि था छैन।
एउटा अर्को सानो टुक्रो फुरेको थियो, यही टासी दिनु पर्यो।
....थियो
म त एक्लो, साथी भन्नु त मेरै सास थियो।
तर हृदय मा भने केवल तिम्रो नै बास थियो।
मनमा खिचडी पकाउन अलिकती चामल र मास थियो।
मुखै भरी भने मनको बह को रास थियो।
सुनाउन तिमीलाई खबर केही खास थियो।
बाटो कुरेर बसी रहे,
आउछौ कि तिमी भन्ने आस थियो।
तर तिमी आएनौ, कोही आएन;
त्यो त केवल मेरो कोरा विश्वाश थियो।