Posted by: dipika02 January 11, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

"दिपिका, के छ खबर? अनि तिमिलाइ पनि यस्तो मायालु गजल मन पर्दो रहेछ, के हो चालामाला, दालमे कुछ काला है लोल। अनि त्यो रसियन केटालाइ भेट्ने हो ? अझै पनि कन्ट्याक्मा छ्"
 
ठीक छ साथी मेरो अब तेसो भए मायालु गजल पनि मन पराउन पाइएन है, फेरी आफुत कालो दाल भनेपछी भुतुक्कै हो तेसैले दाल त सधैं कालो नै हुन्छ है मेरो तअनी सुरुमै जोकर जस्तो भनेपछी त के भेट्नु अब, बरु तेस्तै को एन्ट्रि भयो भने भनौला है

Read Full Discussion Thread for this article