Posted by: uptowngal January 11, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

चित्रे थ्याँक्स है पढि देकोमा। अब यस्तै हो एक दिन जन्मे पछी मर्नै पेर्ने जिन्दगी। दु:ख त मलाई नि साह्रै लागेको हो तर दु:ख मानेर के नै गर्न सक्दो राइछ त


दीप ज्यु तेही भनेको खाउ खाउ लाउ लाउ भन्ने बेला काल ते उस्लाई तपक तिपेर लाग्यो। त्यो लालु र कालमा जस्तो काललाई थुनेर राख्न सक्ने भए म नि काललाई थुनेर रक्थ्ए।


झिल्के दादु मेरो ठीक छ अनी हजुरको नि। दादु पढेर कस्तो लाग्यो भन्नुस न नै। हुन त दा हजुर जस्तो राम्रो त लेख्न आउँदैन तर एउटा लेख्ने प्रयास मात्र गरेकि हु। लभ यु दा मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्

Read Full Discussion Thread for this article