Posted by: Nepe January 10, 2008
Sujata K. Now a minister
Login in to Rate this Post:     0       ?        

शिरीष भन्दैछन्, यता आईपुग्यो मिस्टर यामान (Aman) को बहादुर  । फु फु (Fu..) र फ्वाँ फ्वाँ गर्दै ।

 

हैन यो फु फु र फ्वाँ फ्वाँ नराखी बोल्न आउँदैन यिनलाई ?

 

शिरीष, यी महाशयका पोस्टिङ फु गरेर बाहिर मिल्काईदिम त । अनि साझाका अरु फु-फु-वादीहरु पनि फु-फु बहादुरी देखाउन अलि नतम्सिएलान् कि ।

 

That said, it looks like we Sajhabasiharu are a poison without snake and a moss without stone, rather than vice versa ;-)

 

Nepe

 

Read Full Discussion Thread for this article