Posted by: Nepalki_chori January 10, 2008
Login in to Rate this Post:
0
?
क्या अर्नु र? बल्ल बल्ल हात पर्या कम्प्युटर छाडन मन नलागेर .............
हैन जिम्माल बा अनी अन्तरे ज्यु (अप्ठेरो लाग्छ अन्तरे मात्र भन्न) यो लहरे बाउचालाई भनेर त्यो गाना 'खिलते हैँ' भन्ने टांस्न लगाम्न परो यतातिर।