Posted by: PallaGhareAntare January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

भाउजु दर्शन है।

हरे अब भाउजुहरुले नि दाई भन्देसि बरबादै भैगो नि बाबै। कपालाँ कालो लाउन परो अब देखिन्।

भउते काजी भो गफ नहानम। अस्ति आफैले कुरो खोल्या हैन मलाई कस्तो लाग्या थ्यो तिमीलाई देख्दा भनेर? यस्तो ज्यान भा मुन्छेलाई नि के डि पि गराई भो र भनेर? त्यो सम्झिँदा चाहिँ दाँत देखाएर हाँस्न मन लाग्छ अझै।

Read Full Discussion Thread for this article