Posted by: भउते January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

जदौ है सप्पैलाई !

हुन नसकेका साढुदाइ पसारिइसकेको हो?

दुर्गी भावी, मेरो किलास कहाँ पुग्यो खोइ?

नेप्ची भावी, भने पछि दाइ टिभी तिर, हैन त ?

अन्तरेदा', यसरी  दाँत देखाएर किन नहाँसेको? धोबी-पछाडको पोल खुल्छ भनेर हो?

Read Full Discussion Thread for this article