Posted by: Nepalki_chori January 10, 2008
Login in to Rate this Post:
0
?
ओ हो अन्तरे दाई धेरै दिन पछी देखापर्नु भो त। आरम नै हुनुहुन्छ होला मान्छु। रिट्ठेलाई के भो नि, आँखा घुमाउंदै खाना त भो होला क्या रे।