Posted by: Poonte January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

पाक्न त के पाक्थ्यो? तेई फलफुल खा'र सुत्न ला'। मदनवाले, चईनि, "पुनते बुरो, तिमी भुँरी घटाईके बाँडी वाँडी बनाईलिऊ, बिल्कुल गोबोन्दा नजर आवँनेको छ, हँ?" भनेको बात लाग्यो भनम् न!

यतै घरको अरु काम नि अर्न परो नि। लु, अब त स्नान अरेर, चईनि, सुत्नि टेम् भो।

Read Full Discussion Thread for this article