Posted by: Durgesori January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

हेलु चौतारी! जो जो छन् सबैलाइ नमस्कार गरे है!

को को छन् हो? यसो थकाइ मार्न आकि म त। सारै थाकियो भोज भतेर ले नि ।

Read Full Discussion Thread for this article