Posted by: world_map January 10, 2008
Login in to Rate this Post:
0
?
हा हा! पून्टेदाइ पनि टुपुल्किनुभएछ!
ठूली त एकै बजे घर गैसकी! त्यसैले चौतारी नि सुनसान छ।
रिट्ठे पिट्ठेले नि आज धेरै काम चोरेन जस्तो छ!
मेरो १५ मिनेटमा मिटिङ् छ, अनि घर गएर इटिङ् छ, तारेमाम्!