Posted by: Birkhe_Maila January 10, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

गो झिल्के ब्रो गो!

हाहाहा पक्कै सनसिल्क सेम्फू युज गर्थिन रे! हाहाहाहा अनि अरकि सर्वियन र डेनिसले चाहिँ डाबर आवँला केश तेल हो कि के हो?

गजब छ ब्रदर! पेलम अझै, संग संगै फोटोहरु नि हेर्दा मजा आउने!

Read Full Discussion Thread for this article