Posted by: visitor January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
म यतै तिर रणभुल्ल परेर बसिरा, सबै ले कसरी भ्याका हुन तारन्तार जवाफ दिन भनेर आफु पारीयो नयाँ नौलो यो युनिकोड मा मेटाउदै लेख्दै गर्दा अली टेम लागि रा तेस माथि त्यो मुर्दा हाकिम ले काम थोपरेर बसिखानु छैन, जे होस् रमाइलो भेइ राछ सबै को कुरा सुन्दा, अनी धक मान्या हैन नभ्यार, अनी सबै नाता गोता रचन अनी हाम्रा बिर्खे सम्धी मु एतै छु , मु एतै छु , एक सुर्को तान्न गा निथ्रुकै भएर आये अनी ठुलि, ठुले लाई रामरी बिदा गर्नु, छुटिने बेला झरी नपार्नु
Read Full Discussion Thread for this article