Posted by: भउते January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

राति उठेर वाशरुम छिरेँ भनेर झुक्केर कम्फुटर-रुम तिर छिरेछन् जस्तो छ, हाम्रो हुन नसकेका साढुदाइ।

लहरे, रिठ्ठेसान तारेमाम्।

एकैछिन बस्नु न नेप्ची भावी। हजुर पनि वरिजिनल नै हो के।  मलाई आजको पाठ त सिकाउनु भएकै छैन।

Read Full Discussion Thread for this article