Posted by: Nepal ko chora January 9, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        
कलेजो जि ले पनि कुरो चाइ ल्याको हो है। तेही त नि के खाएर बोलाउथे त मैला दाइ ले हामीलाइ, प्रेरणा र दिपिका भए सि।
लु भाउते गुरुले कुरो चाइ गाठी गर्नु भो। जे होस आफ्नो भनेको आफ्नै हुने रैछ। अब त माइल दाइ ले आउ भने नि गइन्न के रे।
Read Full Discussion Thread for this article