Posted by: dipika02 January 9, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

लौ न माइला दाई मेरो प्रेरणा लाई पेर्ना नभनिदिनु न भन्या

भउते ज्यु, म त हुन्छ हामी हजुरको घरमा नि जाँउला भन्थे तर आफ्नु माइला दाई ले त्यति माया गरेर दिप्पु नजाउहै भने पछि अब कसरी जानु?

माइला दाई हजुरको घरमा जान त सुन्तले ज्यु ले पुर्‍याउनु नि पर्‍यो नि, जाँने त हामी दुइटी नै भन्या हो नि, खोइ टन्न खाएर मुङ्लिनमा कती दिन को बास हो सुन्तले ज्यु को

Read Full Discussion Thread for this article