Posted by: crazy_love January 9, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

बिरु जी,

तपाइँ कस्को बुढो? लौ मैले त एक मनमा पनि तेस्तो सोचेको थिएन

हे भग्वान मेरो कपालको रछ्या गर्नु भएकोमा धन्यबाद। झन्डै विग किन्न जान लागेको म त। कस्तो डर लाग्यो।

मैले पनि थाहा छ तपाइलाइ त्यो सात ठाँउमा भाँच्चिएर मस्किने मेरी साथी मन पर्छ। आँउदैछ उसको कथा पनि। धैर्य गर्नुहोश।

पुन्टे जीलाइ केही नभनिदिनु है। plzzzzzzzzzz.

च्याङ्बाको याद आयो फेरि। च्याङ्बाsssssssssssssss च्याङ्बाssssssssssssssss

Read Full Discussion Thread for this article