Posted by: Birkhe_Maila January 9, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

लोल! अमरिश पुरी रे पुन्टे बुढा त! हाहाहाहा मिलाउन पनि कस्तो ठ्याक्कै मिलाको होला!

अब जिस्क्याउन त के जिस्क्याइ भो र, म बुढो बन्ने सर्वविदीत भैसकेपछि, तर एउटा कुरा भन्न छिरेको; मलाई यो कथा र सबभन्दा पहिलेको झ्यालकुमारको कथा बढि मन परेको हो। त्यो झ्यालकुमारको कथामा त कथाकार आफू त्यहाँ हुँदाहुँदै पनि मैले चाहिँ जहिले पनि कथालेख्ने मान्छे कथामा उल्लेख गरेको उसको साथी जस्तो भिजुअलाइज गर्छु किन किन। यसो मेसो मिल्दा त्यस्तै एउटा जावस न झक्किको रमाइलो!!

Read Full Discussion Thread for this article