Posted by: visitor January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

स्या स्या लु बल्ल अैपुगे म त । बाटो त भन्नुको च् यो हिउदा पानी परेसी हिन्नै गाह्रो चप्पल ले सबै हिलो पड्कएर दौरा भरी टिका छ्यापा जस्तो भछ,
अनी ठुलि ले सल्लाह त राम्रो दिया हो, तर हाकिम बुढो चिल्लो तालु छ र पो मार्यो
बुढा भैएछ, एक्छिन बिसाम्नु पर्‍यो, एह मही सै छ कि धुर्बे का ,शीतल हुन्थ्योअली
अनी ए ठुलि एती चाडै कता लाग्न ला तिमी

Read Full Discussion Thread for this article