Posted by: himaliketo January 9, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Hello Friends,
Do you like to read a story or listen a story...Here you go.....
कथा को शीर्षक छ "हजूर"
धेरै दिन भो फ़ोन को घंटी नबजेको!घरको अनि हात को !दिन भरी काममा ब्यस्त भएको बेलामा फ़ोन बजे पनी नबजे पनी खासी महत्वा राख्दैन रहेछ तर लामो छूट्टिमा घर बस्दा भने फ़ोन को घंटी नबजेको प्रत्यछ अनुभब हुदो रहेछ .आफू संगै बस्ने साथी" रूम मेट " नया बर्ष र क्रिसमस को छूट्टि मनाउन शहर छोडेरा आफ्नै साथी संग डुल्न निस्केको छ. घर शान्त भन्दा पानी सुन्य झै लागी रहेछ.टेलीभिजन इंटरनेट र संगीत नै एक प्रकारको साथीहरु भएका छन. दोहोरो कुराकानी केबल मनसंग भई रहेछ..........
बाकि कथा चाही सुनौ.........कथा पढ्नु र सून्नुमा कुन रमाइलो हुदो रहेछ?
Just click the link to listen the story..
http://kathakabita.nepaliradionyc.com http://kathakabita.nepaliradionyc.com
सुन्ने कथा "हजूर"

Last edited: 09-Jan-08 01:46 PM
Last edited: 09-Jan-08 08:32 PM