Posted by: uptowngal January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

pjna खै ह्यान्सि जल्यो हो र दन्दन्ति। बिचरा के गर्नु मलम लगाउन जाउ भने टाढा छ
somewhereondearth लोभी केति . तपाईं नै लोभि आर्काको छोरीलाई लोभि पो भन्दो राइछ। नाइ नाइ मलाई लोभि भन्ने होइन ला भन्देको छु. राआआआआआआतो रंग ले थुलि लाई सुहाऊंछ रे हुन त ठुलिलाई जे रङ नि सिहाउछ अब तपाईंले भनी हाल्नु भो ठुलिलाई रातो रङ सुहाउछ भनेर अब देखी रातै रातो लगाउछु।

पर्बते लौन लौन के भनेको केटाइ त पर्‍यो रे। यो केटा हरु कम्ताको हुन्न क्या हाम्लेनी केटाहरुलाई चिनेका चम के।



Read Full Discussion Thread for this article