Posted by: Rahuldai January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
आज नि फुर्सद छैन। सेसन सुरु भयो, फेशन सुरु भयो, ठुलदाईको लेसन सुरु भयो।


आज देखि बिद्यार्थीबाट अध्यापन सहायकमा बढुवा भएकोले भाराभुरी, खैरा खरीहरुको हेरबिचार वा बिचार हेर् मा ब्यस्त हुन्छु। भात खाने ट्याम मा चौतारीमा बात मार्न छिरेको मात्र।


सर्बप्रथम त बिष्टेलाई स्वागत। चौतारीमा जम्न सके, रम्न सके जिन्तखी नै जमिन्छ, रमिम्छ। तारेमाम्।'

Read Full Discussion Thread for this article