Posted by: ritthe January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

जदौ जिम्माल बा
हन त्यो धुर्पे ले नि तेसो गर्च र भन्या? म त पल्ला घरे बलराम ले मात्रा तेसो गर्छ भनेर सोच्या अन्त तो 'गर्नु गरेउ बलराम भैंसी पालेर, दुनियाँ लाई धाटेर खाटी दुध मा पानी हालेर, हे' भन्ने
गाना नि तेइ बलराम कै लागि बनाँ हो भन्ने मानि र'थे
बिष्टे अब भने बल्ल आएछ ठाउँ मा
अनी कून गाम का परेउ बिष्टे तिमी?
अब आफ्नो दौतरी नै ठानेर तिमी ठोक्दे है मैले त
माइन्ड गरे नि गर केही छैन मलाई

Read Full Discussion Thread for this article