Posted by: Birkhe_Maila January 9, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

गजब सुन्तले!

म त लुम्लेतिर कहिले पुग्ने हो बनेर कुरिरा छु! :)

 

यो भउतेको घराँ नपस है पेर्ना आच्या फेरि फुस्केछ, प्रेरणा र दिप्पु! खल्लो मोहि र ढिँडो नि खुवाउँदैन यल्ले। उल्टो गैँडा चुरोट किनिदेऊ भन्छ कोइ नौलो मान्छे देख्न हुन्न। बरु हाम्रोमा पसे कालो मासको दालमा जिम्बु झानेर, हेरि खसिको मासु, रायोको साग र गोलभेँडाको अचार खुवाउँला!

Read Full Discussion Thread for this article