Posted by: Birkhe_Maila January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठुलि, रहरे, बिस्टे, रिट्ठे!

तो धुर्वे बजियाको कुरो नअर बिस्टे! हेरि तेसको सत्तेनास हुने एक माना दूधाँ दुई माना पानी मिसा'र चाइन्जो दूध हो कि चौलानि खुट्ट्याउन नसक्ने अरेर मर्छ। के को गाइले दूध नदिनु, बजियाले पायो होला नि कोइ पैसो भा बुद्धी नभा साउ तेसैलाइ बेचो अनि अइले आ'र असत्ति गाईले दूध नद्या स्वाँङ पार्छ!

Read Full Discussion Thread for this article