Posted by: uptowngal January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

सल्मानकी नक्कली भाउते दा दाह लाग्यो कि क्या हो
somewhereondearth ज्यु मान्छे त म सनै हो बर्षमा नि हाइतमानी। अब यस्तै हो सानीलाई ठुलि, कान नसुन्नेलाई कर्णदास यस्तै हो चलन यहाँको। तर मलाई मेरो ठुलि नाम साह्रै प्यारो छ। अबी हजुलेनी किन फेरी बिहान बिहानइ तितौराको कुरा गर्नु पेर्ने भनेको। मुखा पानी अैसको अनी तितौराको कुरा गेर्दा मेरी तितौरी साथीको नि याद आयो। मोरी खै कता लागि कता।

Read Full Discussion Thread for this article