Posted by: somewhereondearth January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

बोलि यति सानो मान्छेको जस्तो छ, किन थुलि भनेका होलान, यि गाउँलेहरुले, कुरो बुझे मारिदिनु ।।

हजुरको पढेर, मुन गुलियो भो भन्या नि, मुख हो त।।। पाँउको कुरो गर्नुभयो, मुखाँ पानी आएन भनेर के भन्नु।।।।

टाँस्नु टाँस्नु, अरु अरु।।।।

Read Full Discussion Thread for this article