Posted by: भउते January 9, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

गजब छ सुन्तले।  काठमाण्डुबाट घर जान हिडे जस्तै लाग्यो। मुग्लिनमा कति रोकिने हो कुन्नि।

नेप्चे, दिपिका र प्रेरणा-जीहरु, पोखरा पुगेपछि यसो हाम्रो घर तिर नि पस्नुहोला के रे। बस्नेगरि नै आउनुभए झन रमाइलो। बिहानै उठेर बिन्ध्यबासीनीको दर्शन गराइदिम्ला। अनि त्यतै बाट महेन्द्रगुफा र चमेरे गुफा घुमेर दिन भरी फेवातालमा डुङ्गामा घुमाइदिम्ला नि त।

Read Full Discussion Thread for this article