Posted by: भउते January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

हेर न, अत्तालिँदै उठेर मुखै नधोइकन लेखिछे केटीले। मुख धुन युनिकोडको धारा सम्म जाने फुर्सद नि मिलेनछ।

अरु लाटीका पोइहरु कतिबेला ढलक ढलक गर्दै अन्मरिनी हुन्, कुन्नी। सब्का सब् अल्छीका पीण्डहरु। यीनका कानाँ चिसोपानी खन्याउन पर्ने भो।

Read Full Discussion Thread for this article