Posted by: uptowngal January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

कस्तो हिस्सी परेको लेखाइ launa chitre lekhaaini hissi pareko hunchara bhane.

pjna thanks हजुरले मेरो लेखाइ मन पराइदिनु भएकोमा
somewhereondearth गुलिइइइइइइइइइइइइइइइइइइइइयो रैछ, हजुरको लेखाई लौन मेरो लेखाइलाई हजुरले कहिले खाएर हेर्नु भएको थियो खित खित खित। हजुरलाई नि धरै धरै धन्यवाद पढिदिनु भएकोमा।
parbate jyu हजुलाई मेरो बिहे गरिदिन कती हतार भको भने। बिहे गेर्ने अली उमेर भको छैन क्या। फेरी हजुरलाई नि अली मेरो लागि दाईजो किन्न पैसा जम्मा गर्न नि ताइमाचाहिनछ होलानी कसो। म त दाईजो नली बिहेनै गर्दिन मरेनी

Read Full Discussion Thread for this article