Posted by: SurNaTal January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

आजकल् राहुल दाइ निक्कै बिजि हो भाउजु?

ल भौते दाइ, टिउसनको इज्जत राख्नु पर्यो है।

लहरे हाकिम, बोल्ने नि केहि छैन, चुप लाग्न नि मन्छैन जस्तो पो भा छ येता त।

Read Full Discussion Thread for this article