Posted by: SurNaTal January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

भौते दाइ लाइ मात्रै टिउसन?

हाम्लाइ खोइ त भौजु?

मेरो नि हसुर्ने कार्यक्रम सकियो। अहिले चुनाब को नतिजा हेरेर बसिरा। त्यो कालु राम् पछडि परिराछ, हैसे गर्दै बसेको उकालो चड्ला कि भनेर।

Read Full Discussion Thread for this article