Posted by: SurNaTal January 8, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

लु हेर मेरो कुरा काटेर बसेका यि केटा केटि हरु। मैले के खाइ रहेको छु कसरि मालुम भयो? म मलेखुको माछा साछा सकेर मुग्लिङ् मा बिकासे कुखुराको झोल र भात हसुरि राछु। पेट भरिना साथ त्रिसुलि गन्डकि तरेरा लागि हाल्ने हो। कुर्दै गरम है १-२ दिन्।

 

Read Full Discussion Thread for this article