Posted by: Poonte January 8, 2008
Login in to Rate this Post:
0
?
ढेंडो सेंडो हुसुरेर, चईनि, यस्सो चिसो हावा खाँदै, जिम्मालेको तिर लागम्, तम्माकू तानेर, चईनि, सुत्न फर्किम्ला भनेर पुगेथेम् तेता। बुढा त न्यास्रो मुख ला'र, चईनि, काल कुरि रा' जस्तो अरि, झोंक्रा'र बसि रा' र'चन्।
"नयाँ मुन्छे आ'थे चौतारीआँ, लईन मारम् भुनेको त, तो के जाति बिस्टे सिस्टे नि तन्नेरी पो परेछन्। यस्ता खेस्र्या भाग्य लिई के बाँचुम्? हाम् फाल्दिम् झैं ला'च कालीआँ," भन्दै तम्माकु नि तानेनन् बुडा।
"बेलाँ उमेर छँदा ल्याम्न खोजेऊ के रे कति कति जोई, आखिर तउँरो, चईनि, मर्नि बेलाँ कोई न कोई" भन्दै सर्सर्ति तान्दिएम् बुढाको तम्माकु नि।
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईई! पसारिन परो अब!
सबैलाई परनाम् के रे, बिस्टेलाई सुआगत।