Posted by: visitor January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे काजी, बिस्टे नै उत्तम छ् । भाले नै परे क्यार, भाउते साइला ले राख्या नाम नि जच्या हो , फिरन्ते, डुलुवा तर ठिकै छ, नाम मा के राख्या छ् र, अनी सबै चौतारी का बन्धु को न्यानो सत्कार को लागी धेरै आभारी छु अनी मादवा के छ् उता मदेस तिर को,परनाम फर्काएछु,
लौ म त भा खार फेरी झरे हो, साह्रै तल तल लागो, ए जिम्माल् त्यो तम्बाखु यता पाउ त, एक सर्को लगाउ हामी पनि, आज रोदी नबस्ने भन्या ? खै ठुलि,साइन्ली अैपुग्या छैनन अझै?
Read Full Discussion Thread for this article